{"product_id":"2342-2367-2344-2349-2352-2367-2346-2366-2344-2368-2346-2352-2367-2352-2361-2344-2381-2331-a-collection-of-nepa-9798295859731","title":"\u0026#2342;\u0026#2367;\u0026#2344;\u0026#2349;\u0026#2352;\u0026#2367; \u0026#2346;\u0026#2366;\u0026#2344;\u0026#2368; \u0026#2346;\u0026#2352;\u0026#2367;\u0026#2352;\u0026#2361;\u0026#2344;\u0026#2381;\u0026#2331;: A collection of Nepa","description":"\u003cp\u003e • Author(s): Tulasi Acharya\u003cbr\u003e • Publisher: Page Turner\u003cbr\u003e • Publisher Imprint: Page Turner\u003cbr\u003e • BISAC: Asian - General\u003c\/p\u003e\u003cp\u003e\u003c\/p\u003e\u003cp\u003eतुलसी आचार्यका प्रस्तुत सङ्कलनका कवितामा जीवनका अनेकौंँ आयामहरूको मार्मिक र भावनात्मक चित्रण भएको छ । बाआमाको पहिरनको स्मृति र आफ्नो बालकले उजागर गरेका पुस्तान्तरका सम्झनामा लेखिएका कविताहरूबाट आरम्भ भएको सङ्ग्रहले विषयहरूको प्रयोगात्मक संयोजन गरेको छ । तिनमा बा र हजुरबाको, \"आमाका भोगाइ\"हरू अनि देशको सम्झनाको अत्यन्त मार्मिक प्रकारले प्रयोग गरिएको छ । कविताका विषयहरू साधारणदेखि लिएर अधिकाव्यिक, दार्शनिक र मातृभूमिजन्य शीर्षकहरूमा फैलिएका छन् । स्मृति र प्रणयरागको प्रयोग अनि आफू सम्प्रति कालमा बसेको भूमि जर्जियाले दिएका काव्यिक क्षणहरूमाथिका उद्गार यो सङ्कलनका कविताको अर्को सुन्दर पक्ष हो । नेपालमा आफ्नी पत्नीलाई लेखेको पत्र र नेपाल भूमिको स्मृतिसँग जोडिएर लेखेका कविताहरू मार्मिक र आकर्षक छन् । केही गद्यात्मक शैलीमा अनि कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्य प्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ । समग्रमा, योे जीवनका सहज, चुनौतीपूर्ण र भावात्मक पक्षमा लेखिएका पठनीय कविताहरूको सङ्कलन हो ।\u003c\/p\u003e\u003cp\u003e\u003cstrong\u003e- डा. अभि सुवेदी\u003c\/strong\u003e\u003c\/p\u003e\u003cp\u003e\u003c\/p\u003e\u003cp\u003eप्रस्तुत कविता-सँगालोमा तुलसी आचार्य प्\u003c\/p\u003e","brand":"Page Turner","offers":[{"title":"Paperback","offer_id":47890629361815,"sku":"9798295859731","price":1062.0,"currency_code":"INR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0666\/3471\/1191\/files\/9798295859731.webp?v=1781180746","url":"https:\/\/atlanticbooks.com\/products\/2342-2367-2344-2349-2352-2367-2346-2366-2344-2368-2346-2352-2367-2352-2361-2344-2381-2331-a-collection-of-nepa-9798295859731","provider":"Atlantic Books","version":"1.0","type":"link"}