{"product_id":"2360-2381-2357-2346-2381-2344-2349-2370-2350-2367-9789937780308","title":"\u0026#2360;\u0026#2381;\u0026#2357;\u0026#2346;\u0026#2381;\u0026#2344;\u0026#2349;\u0026#2370;\u0026#2350;\u0026#2367;","description":"\u003cp\u003e • Author(s): Tulasi Acharya\u003cbr\u003e • Publisher: Shikha\u003cbr\u003e • Publisher Imprint: Shikha\u003cbr\u003e • BISAC: Nonfiction - Biography \u0026amp; Memoir\u003c\/p\u003e\u003cp\u003eअमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ । डा. राम्जी तिमल्सिना उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ । राजकुमार बानियाँ\u003c\/p\u003e","brand":"Atlantic Books","offers":[{"title":"Paperback","offer_id":46396114370711,"sku":"9789937780308","price":1803.0,"currency_code":"INR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0666\/3471\/1191\/files\/9789937780308.webp?v=1769035485","url":"https:\/\/atlanticbooks.com\/products\/2360-2381-2357-2346-2381-2344-2349-2370-2350-2367-9789937780308","provider":"Atlantic Books","version":"1.0","type":"link"}