{"product_id":"as-a-man-thinketh-nepali-9789362054388","title":"As A Man Thinketh- Nepali","description":"\u003cp\u003e • Author(s): James Allen\u003cbr\u003e • Publisher: Sanage Publishing House Llp\u003cbr\u003e • Publisher Imprint: Sanage Publishing House Llp\u003cbr\u003e • BISAC: Spiritual\u003c\/p\u003e\u003cp\u003e\u003cspan\u003eमानिसले जसरी सोच्दछ (As a Man Thinketh), जेम्स एलेनले 1902 मा लेखेका थिए। यो किताब बाइबलको एउटा भनाइमा आधारित छ, जसमा लेखिएको छ मान्छेले आफ्नो मनले जस्तो सोच्दछ अथवा चिताउछ उ त्यस्तै बनिन्छ। यसमा जेम्स एलेनले हाम्रा बिचारहरूको हाम्रो जीवनमा के कस्तो प्रभाव पर्दछ भन्ने कुराको बारेमा भनेका छन्। उनी भन्दछन् कुनै मान्छेको जीवन, उसका बिचारहरूद्वारा कसरी जुडेको हुन्छ। मोठमा भन्ने हो भने एउटा मान्छे जे जस्तो छ, उ आफ्नै बिचारहरूका कारणले नै बनेको हो।\u003c\/span\u003e\u003c\/p\u003e","brand":"Sanage Publishing House Llp","offers":[{"title":"Paperback","offer_id":46941242917015,"sku":"9789362054388","price":98.0,"currency_code":"INR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0666\/3471\/1191\/files\/9789362054388.webp?v=1772001614","url":"https:\/\/atlanticbooks.com\/products\/as-a-man-thinketh-nepali-9789362054388","provider":"Atlantic Books","version":"1.0","type":"link"}