{"product_id":"saya-2360-2366-2351-2366-9789937665971","title":"Saya (\u0026#2360;\u0026#2366;\u0026#2351;\u0026#2366;)","description":"\u003cp\u003e • Author(s): Subin Bhattarai\u003cbr\u003e • Publisher: Fineprint\u003cbr\u003e • Publisher Imprint: Fineprint\u003cbr\u003e • BISAC: Love \u0026amp; Romance\u003c\/p\u003e\u003cp\u003e\u003c\/p\u003e\u003cp\u003eसमर लभमा केही कुरा थिए, जो साँच्चै अधुरा थिए। अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए। केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे। र उत्तरले सिक्वेल ।समर लभमा मूकझैं रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन्। र पटाक्षेप हुन्छ, प्रेमका विविध रङहरू।मनोविज्ञान, व्यङ्ग्य र भावुकताले भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैँलाई पाउनेछन्।\u003c\/p\u003e\u003cp\u003e\u003c\/p\u003e","brand":"Atlantic Books","offers":[{"title":"Paperback","offer_id":46488104534167,"sku":"9789937665971","price":1165.0,"currency_code":"INR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0666\/3471\/1191\/files\/9789937665971.jpg?v=1766336857","url":"https:\/\/atlanticbooks.com\/products\/saya-2360-2366-2351-2366-9789937665971","provider":"Atlantic Books","version":"1.0","type":"link"}