Skip to content

Booksellers & Trade Customers: Sign up for online bulk buying at trade.atlanticbooks.com for wholesale discounts

Booksellers: Create Account on our B2B Portal for wholesale discounts

स्वप्नभूमि

by Tulasi Acharya
Save 10% Save 10%
Current price ₹1,803.00
Original price ₹1,998.00
Original price ₹1,998.00
Original price ₹1,998.00
(-10%)
₹1,803.00
Current price ₹1,803.00

Imported Edition - Ships in 18-21 Days

Free Shipping in India on orders above Rs. 500

Request Bulk Quantity Quote
+91
Book cover type: Paperback
  • ISBN13: 9789937780308
  • Binding: Paperback
  • Subject: N/A
  • Publisher: Shikha
  • Publisher Imprint: Shikha
  • Publication Date:
  • Pages: 254
  • Original Price: GBP 15.79
  • Language: Nepali
  • Edition: N/A
  • Item Weight: 377 grams
  • BISAC Subject(s): Nonfiction / Biography & Memoir

अमेरिकालाई सपनाको देश देखेर नेपाल छाड्नेहरू प्रकारान्तरले नेपाललाई नै स्वप्नभूमि देख्न थाल्छन् भन्ने भावमा सिर्जित यो उपन्यास चलायमान प्रवासी नेपालीहरूको मनस्थितिको सुन्दर चित्रण हो । यो सपना खोज्न विदेशिने युवा र तिनका अभिभावक तथा आफन्तजनले पढ्नैपर्ने कृति बनेको छ । डा. राम्जी तिमल्सिना उदीयमान उपन्यासकार तुलसी आचार्य आप्रवासनको अलिनो अनुभवलाई आख्यानको कलेवर दिन सफल छन् । यसको विषय र प्रस्तुति कति कौतुकमय छ भने पाठकले कतै पनि थकाई मार्न पाउँदैन । विदेशको वैभव देखेर असली नेपाली मन कत्ति पनि विचलित हुँदैन भन्ने सत्यघोष गर्नु यसको अभिप्राय हो । 'स्वप्नभूमि' मा यथार्थ र आदर्श अनि आख्यान र गैरआख्यान जम्काभेट भइरहन्छ । राजकुमार बानियाँ

Trusted for over 49 years

Family Owned Company

Secure Payment

All Major Credit Cards/Debit Cards/UPI & More Accepted

New & Authentic Products

India's Largest Distributor

Need Support?

Whatsapp Us