Skip to content

Booksellers & Trade Customers: Sign up for online bulk buying at trade.atlanticbooks.com for wholesale discounts

Booksellers: Create Account on our B2B Portal for wholesale discounts

Kanchanjangha Juhaar (कञ्चनजङ्घा जुहार)

by Joseph Dalton Hooker , Hasta Gurung
Save 1% Save 1%
Current price ₹1,334.00
Original price ₹1,347.00
Original price ₹1,347.00
Original price ₹1,347.00
(-1%)
₹1,334.00
Current price ₹1,334.00

Imported Edition - Ships in 18-21 Days

Free Shipping in India on orders above Rs. 500

Request Bulk Quantity Quote
+91
Book cover type: Paperback
  • ISBN13: 9789937753272
  • Binding: Paperback
  • Subject: N/A
  • Publisher: Book Hill
  • Publisher Imprint: Book Hill
  • Publication Date:
  • Pages: 226
  • Original Price: GBP 10.99
  • Language: Nepali
  • Edition: N/A
  • Item Weight: 227 grams
  • BISAC Subject(s): Essays & Travelogues

हिमालयमा लगातार भइरहेका परिवर्तनका दृश्यले आज मलाई नयाँ दृष्टि दियो । त्यो प्राकृतिक सिर्जना साँच्चै नै जादुमयी थियो र त्यसको प्रभाव चलायमान दृश्य हेरेको जस्तो थियो । विज्ञान र कलाको कुनै पनि स्तरको संयोजनले यस्ता दृश्य सिर्जना गर्न सकिदैन । जुन दृश्य आज मेरा सामुबाट गुज्रिए, तिनलाई अन्तर-हृदयदेखि नै महसुस गर्न सकिन्थ्यो । त्यस समयलाई मैले हिमालको विशाल थुप्रोको बीचमा अत्यन्त ऐकान्तिक क्षणजसरी बिताएँ । यस भेगको भ्रमण गर्दा अतुलनीय प्राकृतिक दृश्य देख्न पाएँ । त्यहाँ देखेका प्राकृतिक छवि मेरा मस्तिष्कबाट हराएर जान्छन् कि भनेर म भयभीत भइरहे । - जोसेफ डाल्टन हुकर, प्रकृतिविद्

Trusted for over 48 years

Family Owned Company

Secure Payment

All Major Credit Cards/Debit Cards/UPI & More Accepted

New & Authentic Products

India's Largest Distributor

Need Support?

Whatsapp Us